पाँच रुपैयाँ दिएर बालिकालाई बलात्कार

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ पिठुवामा पाँच बर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ॐ ईट्टा भट्टामा शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका राजकुमार तामाङलाई बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको आमा सोही ईटा भट्टामा काम गर्दछन् … Continue reading पाँच रुपैयाँ दिएर बालिकालाई बलात्कार